गायिका बसन्तिले खोलिन आफ्नो मायाको रहस्य

गायिका बसन्तिले खोलिन आफ्नो मायाको रहस्य

  • आइतवार, अशोज २, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाण्डौ, २ असोज । 

गायिका बसन्ति लामा शेर्पाले साङ्गितीक यात्राका क्रममा आफ्नो पहिलो एल्बम “बसन्ति बहार” सार्वजनिक गरेकी छन् ।

सुरिलो आवाजकि धनी र स्वाभावले पनि मिजासिली उनले हालै एक कार्यक्रमको आयोजना गरि गिती एल्वम स्रोतामाँझ ल्याएकी हुन् ।

उनको पहिलो एल्बम “बसन्ति बहार”मा ४ ओटा गीत समावेश गरिएका छन् । तिम्ले मायामा, मलाई छोडि, नेपाली जात र उदासि उदासि । जसमा बाबुल गिरि, पुर्णश्री, युवराज गुरुङ, बिक्रम थापाको संगीत सुन्न सकिन्छ ।

सबै गीतमा उनले एकल आवाज दिएकी छन् । तिम्ले मायामा बोलको गीतले पछल्लो पटक चर्चा बटुलिरहेको छ । सानै देखि संगीत र नृत्यमा रुचि राख्ने बसन्ति बिस.२०५६ सालदेखि नै संगीत शिक्षा लिईरहेकी छन् । निरन्तर संगीतमा लागि पर्ने उनको भनाई छ ।

हालसम्म २१ ओटा गितमा आवाज दिएकी गायिका बसन्तिले तिहारकोविचमा लोकगीत समावेश गरिएको एल्वम बजारमा ल्याउने तयारी रहेको जानकारी गराईन । गायिका बसन्तिको साङ्गितिक यात्रा निरन्तर अघि बढोस् हाम्रो शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी