फिटनेश र्याप्पमा मरिस्का र गजित

फिटनेश र्याप्पमा मरिस्का र गजित

  • मङ्लबार, भदौ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ । ‘चपली हाइट २’ अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट ,बिस्वकै कान्छा निर्देशक सौगात बिष्टलगायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्याप्प नाप्ने भएका छन् । ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ फिटनेश र्याप्पमा देखिनेछन् ।
मानिसको स्वस्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले नेपालमै पहिलो पटक फिटनेश र्याप्प आयोजना गरिन लागिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताए । मगरले थपे कार्यक्रममा बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश सबै माझ जानेछ ।

heroin
आनन्द इभेन्ट भिमसेन गोलामा आगामी असोज ३ गते आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा बिभिन्न मनोरञ्जन दिने उदेश्यले डान्स पार्टी ,वेइलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिएका छन् ।
स्वस्थका लागी फिटनेशको महत्व आफु पनि बुझ्न र अरुलाई पनि बुझाउन फिटनेश र्याम्पमा सहभागी हुन लागेको अभिनेता गजित बिष्टले बताए ।

gajit

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी