परराष्ट्रमन्त्री महत आज स्वदेश फर्किदै

परराष्ट्रमन्त्री महत आज स्वदेश फर्किदै

  • मङ्लबार, भदौ २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २८ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको पर्सी बिहीबारदेखि हुने भारत भ्रमणको तयारीका लागि दिल्ली जानु भएका परराष्ट्रमन्त्री प्रकाशशरण महत आज स्वदेश फर्किदै हुनुहन्छ ।

भारत भ्रमणका क्रममा भारतीय समकक्षी सुष्मा स्वराज, उर्जामन्त्री पियुस गोयल, जलस्रोत मन्त्री उमा भारती लगायत भाजपा र कांग्रेसका आइका नेताहरुसँग छलफल गर्नु भएको छ ।

भेटका क्रममा प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, नेपालमा भारतीय लागानीमा सुरु भएका ठूला विकासे आयोजना लगायतका विषयमा छलफल गर्नु भएको थियो ।

स्वदेश फर्किनु अघि आज बिहान पनि स्थानीय नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री महत आज दिउँसो पौने एक बजे काठमाडौ आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको प्रयास भएपनि हालसम्म कुनै टुङ्गो नलागेको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ