बझाङबासीले सरकारलाई ध्यानाकर्षण गराए

बझाङबासीले सरकारलाई ध्यानाकर्षण गराए

  • सोमवार, भदौ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

बाहुलीगाड बाढी क्षति न्यूनिकरण तथा सदरमुकाम वचाउ अभियान बझाङले ४ बूदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ ।
गएको असार ३१ गते बाहुलीगाडमा आएको भिषण बाढीले झोलुङगे पुल बगाएपछि सदरमुकामबासीहरु त्रासपुर्ण वातावरणमा बसिरहेको भन्दै सदरमुकामबासीले आफ्नो सुरक्षाको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

pul-2

उनिहरुले बाहुलीगाडक्षेत्रमा तत्काल तटबन्धन गर्नुपर्ने, भत्कीएको झोलुङेपुल निर्माण गर्नुपर्ने भन्दै जिल्ला प्रशासन हुदै, विभिन्न मन्त्रालय र प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेका छन् ।

यस्तै चैनपुर वचाउ अभियानमा आएको रकम यसै आर्थीक वर्षबाट काम सुरु गर्नुपर्ने र बाढीपिडीतलाई क्षतिपूर्ती दिनुपर्ने अभियानका अध्यक्ष धर्मराज रासाइलीले बताउनु भयो ।

 

अभियानले आफ्ना मागहरु पुरा नभए विभिन्न आन्दोलनका कार्यक्रम सुरु गर्ने समेत सरकारलाई चेतावनी दिएका छन् । असार ३१ गतेको बाढीले नजिकै पुलसंगै ३ वटा पसल पनि बगाएको थियो । भने पुलको लठ्ठाले लछारिएर ३ वटा पसल भत्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी