प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य नभएको थापाको भनाई

प्रधानमन्त्रीको भारत भ्रमणको औचित्य नभएको थापाको भनाई

  • सोमवार, भदौ २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमान्डौ ,भदौ २७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणको राजनीतिक औचित्य र आवश्यकता नरहेको बताउनु भएको छ ।

मिडिया नेपाल बाँकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व परराष्ट्रमन्त्री समेत रहनु भएका थापाले यस्तको बताउनु भएको हो ।

उहाँले सरकार परिवर्तन भएको एक महिना भित्रैमा र पूर्व प्रधानमन्त्रीले भारत भ्रमण गरेको छ महिना पनि नपुग्दै हुन लागेको भारत भ्रमणको औचित्य नरहेको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री प्रचण्डको यो भ्रमणलाई आफूले राजदूत नियुक्त भएपछि ओहदाको प्रमाणपत्र प्रस्तुत गर्न सरकार प्रमुख कहाँ जाने चलन जस्तै भएको बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ