अबरुद्ध मेची राजमार्ग ७ दिनपछि खुल्योः ठूला सवारी साधन अझै नचल्ने 

अबरुद्ध मेची राजमार्ग ७ दिनपछि खुल्योः ठूला सवारी साधन अझै नचल्ने 

  • शुक्रबार, भदौ २४, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 13.5K
    SHARES

२४ भाद्र, फुङलिङ ।  सदरमुकाम केन्द्रीतपहिरोको कारण अबरुद्ध मेची राजमार्ग ७ दिनपछिआंशिक रुपमाखुलेको छ । ठूला र मालबहाक गाडि भने चल्न समयलाग्ने भएको छ ।
गतभाद्र १८ गते बिहानगएको पहिरोले ५० मीटर सडकमापहरा निकाल्दा मेची राजमार्ग अबरुद्ध भएको थियो । सडक खुलाउनजिल्लामाउपलब्धनगरपालिकाको एक मात्र स्काभेटरले बाटोखुलाउननसकेपछि सडक डिभिजन कार्यालय इलामबाट आएको स्काभेटरले अस्थायी बाटो ५ दिनलगाएर खुलाएको हो ।

pahiro-2
काबेलीताप्लेजुङ सडक खण्डको ल्याङबा (धुसेनीभीर)को अँधेरी खोलामा खसेको पहिरोले सडक बगाउँदाबिगत७दिनदेखि मेची राजमार्ग अवरुद्ध थियो ।
ताप्लेजुङमागत १८ भाद्रमागएको पहिरोमा परी ४ जनाको ज्यानगएको छ । गम्भीर घाइते ताप्लेजुङ नगरपालिका वडा नं. ८ कीकृष्णकुमारी पालुङ्वाको अहिले काठमाण्डौको त्रिभूवनविश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

pahiro-3
ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको अधिकांश ठाउँ (१०० स्थान) मापहिरो गएको छ । पहिरोकाकारण ताप्लेजुङ नगरपालिकाको अधिकाँशभूभागमाधजा फाटेको छ । पुरै नगर पहिरोको उच्चजोखिममा छ ।

pahiro-1

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी