जिग्री र ‘पाँडेले दर्शक नचाउने

जिग्री र ‘पाँडेले दर्शक नचाउने

  • शुक्रबार, भदौ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ । चर्चित हाँस्यश्रृखला भन्द्रगोलका कलाकार कुमार कट्टेल ‘जिग्री’ ,अर्जुन घिमिरे ‘पाँडे’ दर्शक नचाउने भएका छन् । क्रिष्टल इभेन्ट म्यानेजमेन्ट प्रालिले इन्टरनेशनल क्लब सानेपामा आगामी शनिबार आयोजना गर्न लागेको ‘क्रिष्टल पुल पार्टी २०१६’ जिग्री र पाँडेले दर्शक नचाउने भएका हुन् ।

model-2
भद्रगोलका अन्य कलाकार रक्षा श्रेष्ठ ,शंकर आचार्य लगायत सम्पुर्ण टिमको सहभागीता रहने कार्यक्रममा नेपालकै सेक्सी डिजे जेनीले डिजे प्रस्तुति मार्फत उनीहरुलाई साथ दिनेछिन् ।
गर्मीमौसमले थकित युवायुवतीलाई रिफ्रेसमेन्ट दिने उदेश्यले आयोजना हुन लागेको कार्यक्रममा भन्द्रगोल टिमका अलवा दर्जन बढी कलाकार तथा मोडलहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

model-3
अनलिमिटेड सुइमि¨ ,पानी गेमलगायत बिभिन्न प्रतियोगीता सहित आयोजना हुने कार्यक्रममा सहभागीले बिभिन्न गिफ्ट जित्नुका साथै अनेक परिकार र ड्रिङ्सको समेत मज्जा लिन सक्नेछन् ।
सर्वसाधारणको सेलिबे्रटीसँग नजिकिने चहाना पुरा गर्न र दुबै बिच सुमधुर सम्बन्ध कायम गर्न पार्टीले महत्वपुर्ण भुमिका खेल्ने आयोजक क्रिष्टल इभेन्ट म्यानेजमेन्ट प्रालीका प्रवन्ध निर्देशक नविल खानले बताए ।

model-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी