काठमान्डौ भदौ २३।
गरीवी निवारण कोषको बैठक आज बस्दै छ । बैठक विहान १० बजे ताहाचलस्थित कोषको कार्यालयमा बोलाइएको छ ।
कोषका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालको समेत उपस्थितीमा हुने कोषको बैठकमा कोषको आगमी कार्ययोजना लगायतका विषयमा छलफल गर्ने कार्यसुचि रहेको बताईएको छ ।
गरिव घर परिवाररका लागि सरकारले लागू गर्ने भनिएको कार्यक्रम प्रभावकारी बनाउने विषयमा पनि कोषको बैठकमा छलफल हुने जनाईको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline