संसदको विकास समितिको बैठक आज बस्दै

संसदको विकास समितिको बैठक आज बस्दै

  • सोमवार, भदौ २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ २० भदौ ।
भूकम्पपछिको पुनरनिर्माण र पुरस्थापना, स्थानीय तहको निर्वाचन तथा राष्ट्रिय प्राथमिकता प्र्राप्त आयोजना लगायतका सम्बन्धमा छलफल गर्न संसदको विकास समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजेपछि समितिको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत छलफलका लागि बोलाइएको छ ।

बैठकमा भूकम्पपछिको पुनरनिर्माणमा सरकारले गरिरहेका काम र स्थानीय निकाय निर्वाचनमा दलहरुबीच देखिएको विवादका विषयमा छलफल हुनेछ ।

यस्तै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणमा सरकारको तयारीका विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ