मधेसी मोर्चाको माग संबोधनका लागी संबिधान संसोधन :देउवा  

मधेसी मोर्चाको माग संबोधनका लागी संबिधान संसोधन :देउवा  

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, भदौ १८ ।
सत्तासाझेदार दल नेपाली काग्रेस सभापति शेरबहादुर देउवाले संबिधान संसोधनमार्फत मधेशि मोर्चाको माग संबोधन गरिने बताउनु भएको छ ।

स्वास्थ्य उपचारपछि सिंगापुरबाट फर्कने क्रममा बिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज सन्चारकर्मीसँगको कुराकानीमा सभापति देउवाले मधेशबादी दलको माग संबोधन हुनेगरी संबिधान संसोधन गर्ने आफुहरु तयार रहेको बताउनु भयो ।

संबिधान संसोधनका बिषयमा सरकारले गृहकार्य गरिरहेको भन्द्यै देउवाले आवश्यत्ता अनुसार कार्यविधी संसोधन हुने बताउनु भयो । संबिधान संसोधनका लागी दलहरुबीच अहिले छलफल भईरहेको उहाको भनाई छ ।

पेटको पाचन सम्बन्धी समस्याबाट पीडित सभापति देउवा गत भदौ १० गते सिंगापुर जानुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ