कांग्रेस सभापति देउवा आज स्वदेश फर्कने

कांग्रेस सभापति देउवा आज स्वदेश फर्कने

  • शनिबार, भदौ १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, भदौ १८ ।

स्वास्थ्य उपचारका लागी सिंगापुर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ ।

सभापति देउवा थाइ एअरलाइन्सको उडानबाट मध्यान्ह साढे १२ फर्कने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पेटको पाचन सम्बन्धी समस्याबाट पीडित उहा स्वास्थ्य उपचारका लागी गत भदौ १० गते सिंगापुर जानुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ