एजेन्सी, टोकियो । जापानकी एक मोडल तथा ट्याक्सी ड्राईभरको टिभी सोमा खिचिएका यी तस्वीरहरुले सामाजिक सञ्जालमा व्यापकता छाएको छ ।
ईकुता काना नाम गरेकी ती मोडल अहिले २४ वर्षकी छिन् र उनले पार्टटाईम जबको रुपमा ट्याक्ची चलाउने गरेकी छन् ।
विक्ली टिभी सो निनो सैनमा अन्तवार्ता दिए पछि उनको तस्वीरले व्यापकता पाएको हो ।
विश्वविद्यालयबाट ग्राजुएट भए पछि उनले लाईसेन्स लिएर ट्याक्सी समेत कुदाउन थालेकी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline






