स्थानीय निकायको संख्या बिबाद मिलाउन विकास समितिको निर्देशन

स्थानीय निकायको संख्या बिबाद मिलाउन विकास समितिको निर्देशन

  • बुधबार, भदौ १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाण्डौ ,१५ भदौ ।
ब्यबस्थापिका संसदको बिकास समितिले बिद्यमान अस्पष्टता हटाई स्थानिय निकायको निर्वाचनको सुनिश्चितता गर्न संघिय मामला तथा स्थानीय बिकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बिहान बसेको समिति बैठकले स्थानिय निकाय पुनरसंरचनामा देखिएको सङख्या बिबाद टुङग्याएर कानुनी अन्यौलता हटाउन निर्देशन दिएको छ ।

बिकास समितिले राजनितिक दलहरुबाट स्थानीय निकायको पुर्नसंरचना र कानुनी अड्चनका बिषयमा फरक–फरक धारणा आईरहेका बेला आज बिभागीय मन्त्री हितराज पाण्डे र सचिवहरुलाई बोलाएर सो बिषयमा छलफल गरेको हो ।

बैठकमा समितिले यसअघि दिएका निर्देशनका सम्बन्धमा पनि छलफल भएको सभापति रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ