काठमाडौ १५ भदौ ।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको बैठक आज पनि बस्दैछ । केहिबेरपछि सिंहरदबरस्थित समितिको कार्यलयमा बस्ने बैठकमा समितिले दिएका निर्देशनमा भएको प्रगति सम्बन्धमा छलफल हुने जनाएको छ ।
छलफलका लागि समितिले स्थानीयक विकास, भौतिक पूर्वधार तथा यातायात र सन्चार मन्त्रालयका सचिवहरुलाई बलाएको छ ।
सम्बन्धित मन्त्रालयलाई समितिले यसअघि दिएको निर्देशनको पालना नभएको भन्दै गुनासो आउन थालेपछि समितिले आज ती मन्त्रालयका सचिवलाई बोलाएर छलफल गर्न लागिएको समिति सभापति रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline