नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

  • सोमवार, भदौ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भक्तपुर, १३ भदौ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुख ओनसरी घर्ती आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा परेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताउनु भयो ।

सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता नर्ग लागीएको र यसले नेपालको हित नगर्ने भन्दै उहाले आप्पती जनाउनु भयो । सो बिधेयक संसदमा प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको उहाको भनाई छ ।

उहाँले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको उहाँले बताउनु भयो ।दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उहाँको टिप्पणी छ ।

स्थानिय निकायको निर्वाचन १४ अञ्चल ७५ जिल्लाकै आधारमा गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

अर्को प्रशंगमा बिजुक्छेले भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको धारणा राख्नुभयो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ