राष्ट्रसंघका नेपालस्थित आवसीय संयोजकले प्रधानमन्त्री दाहालसँग भेट गर्दै

राष्ट्रसंघका नेपालस्थित आवसीय संयोजकले प्रधानमन्त्री दाहालसँग भेट गर्दै

  • सोमवार, भदौ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ १३ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवसीय संयोजक भ्यालरी जुलयटबीच आज भेटवार्ता हुदैछ ।

बिहान साँव १० बजे सिंहदरबारमा हुने भेटमा मुलुकको पछिल्लो राजनितिक घटनाक्रम, संविधानप्रति असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन भइरहेको प्रयासका साथै राष्ट्रसंघिय विकास परियोजनाबारे छलफल हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले नेपालको राजनितिक घटनाक्रम र संविधान कार्यन्वयनको अवस्थालाई विषेश चासोका रुपमा हेर्दै आएको छ ।

दाहाल मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएपछि राष्ट्रसंघका आवसीय संयोजकले उहाँसँग पहिलो पटक भेट गर्न लाग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ