मधेस आन्दोलनको संबोधन सँगै संबिधान संसोधन : भट्टराई

मधेस आन्दोलनको संबोधन सँगै संबिधान संसोधन : भट्टराई

  • शनिबार, भदौ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

ललितपुर, भदौ ११ ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले तराई–मधेसको आन्दोलनलाई सम्बोधन गरेर संविधान संशोधन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

ललितपुरमा आज आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेश आन्दोलन संबोधन नभएसम्म संबिधान संसोधनको औचित्य नरहने धारणा राख्नुभयो । उहाले संविधानमा सुनिश्चित गरिएका जनताका लोकतान्त्रिक अधिकारलाई कडाइकासाथ कार्यान्वयन गरिनुपर्ने बताउनु भयो ।

उहाले संघीयताको सीमांकन निर्धारण गरेर स्थानीय निकायको गाउँपालिका तथा नगरपालिकाको क्षेत्र निर्धारण गर्नु जरुरी रहेको औंल्याउनु भयो ।

संविधानलाई कार्यान्वयन गरेर स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण हुने उहाको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ