विप्लव माओवादीसग अन्य समुहहरु र नेताहरुकोे एकता आज हुदैं

विप्लव माओवादीसग अन्य समुहहरु र नेताहरुकोे एकता आज हुदैं

  • मङ्लबार, भदौ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

भदौ ७ काठमाण्डौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी र अन्य साना कम्युनिष्ट घट्टकहरुबीच आज पार्टी एकताको घोषणा हुदै छ ।
दिउसो १ बजे पछि जमल स्थित राष्ट्रिय नाचघरमा एक कार्यक्रमका बीच पार्टी एकताको घोषणा हुने छ ।

एकता प्रकृयामा हेमन्त प्रसाद ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस, विष्णु ढुंगानाको मदनवादी समुह लगायतका विभिन्न साना समुहसग‘ एकता हुने माओवादीले जनाएको छ ।

त्यसै गरी माओवादी केन्द्रका महाधिवेशन आयोजक सदस्य सन्देश पौडेल सहितका कार्यकर्ताहरु, बैद्य माओवादीका केही नेताहरु पनि एकतामा सामेल हुने तयारी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी