संविधान सम्मत तरीकाले पुनसंरचना गरी स्थानीय निकायको चुनाव गर्न एमालेको माग 

संविधान सम्मत तरीकाले पुनसंरचना गरी स्थानीय निकायको चुनाव गर्न एमालेको माग 

केन्द्रीय समितिको बैठक असोज ५ देखि शुरु हुने

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ भदौ ६ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकले संविधानको भावना अनुसार स्थानीय निकायको पुनसंरचना गरी चुनाव गर्न माग गरेको छ ।
धुम्बाराही स्थित पार्टी कार्यालयमा आज बसेको स्थायी समितिको बैठकले आयोगले दिएको प्रतिवेदनको आधारमा पुनसंरनाको माग अघि बढाएर चुनाव गर्न माग गरेको हो ।
साथै बैठकले आसन्न असोज ५ गतेदेखि ७ गते सम्म केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिनु भयो ।
स्थायी समितिको अर्को बैठक भोली दिउसो २ बजे पछि पुनः बस्ने छ ।
गत साउन ३० गते देखि बसेको स्थायी कमिटी बैठक नेताहरुको बोल्ने क्रम लामो भए पछि लम्बिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ