भदौ ६ काठमाण्डौं । वर्तमान काग्रेस माओवादी गठबन्धनको सरकारलाई समर्थन दिएको मधेशी मोर्चाले विभिन्न नया शर्तहरु अघि सार्न थालेको छ ।
उनीहरुकै आग्रह अनुसार मधेश आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा र क्षतिपुर्ति दिने विषय टुगिंए पनि थप व्यक्तिलाई शहीद घोषणा गर्नु पर्ने लगायका माग पुनः शर्तको रुपमा मोर्चाले सारेको छ ।
यसै गरी मोर्चाले पहिला प्रतिनिधि सभाको चुनाव गर्नु पर्ने भन्दै नया माघ अघि सारेको छ ।
सरकारले स्थानीय निकायको चुनाव गर्ने तयारी गरीरहेका बेला मोर्चाले नया शर्त सार्नुले थप समस्या आउन सक्ने नेताहरुले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline