संविधान शसोधन आन्तरीक मामला होः यादव

संविधान शसोधन आन्तरीक मामला होः यादव

  • सोमवार, भदौ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

भदौ ६ काठमाण्डौं । संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सविधान ससोधन नेपालको आन्तरीक मामला भएकाले विदेशीले चासो व्यक्त गर्न नहुने बताउनु भएको छ ।
सप्तरीमा आज पत्रकारहरुसग‘ कुरा गर्दै यादवले अन्य देशले अनावस्यच चालो लिन नहुने भन्दै प्रधानमन्त्रीले भारत र चीनमा विषेश दुत पठाउनु गलत भएको टिप्पणी गर्नु भयो ।
उ‘हाले सविधान ससोधन गरेर मधेशी आदिवासी, जनजातिको हक अधिकार पूरा नभए फेरी पनि आन्दोलन गर्ने चेतावनी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ