भदौ ६ काठमाण्डौं । तीन दिन लामो भारत भ्रमण सकेर प्रधानमन्त्रीको विशेष दुतका रुपमा दिल्ली जानु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज स्वदेश फर्कदै हुनुहुन्छ ।
नेपाल फर्कनु अघि आज उहाले भारतीय जनता पार्टीका नेता अमित शाहसग‘ भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
दिल्लीमा रहदा उहाले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी , विदेश मन्त्री सुस्मा स्वराज, काग्रेस आईका नेता राहुल गान्धी लगायतकासग‘ भेटवार्ता गर्नु भएको थियो ।
सो भ्रमणका क्रममा निधिले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण आसन्न भदौ ३० र ३१ मा गर्ने टुंगो गर्नु भएको थियो ।
निधिले दिल्लीमा रहदा नेपालको सविधान ससोधनका विषयमा छलफल गरेको भन्दै नेपालको संसदमा आलोचना भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline