अवसर भन्दा चुनौति बढी : प्रधानमन्त्री दाहाल

अवसर भन्दा चुनौति बढी : प्रधानमन्त्री दाहाल

  • शनिबार, भदौ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काडमाणडै ,४ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको आकांक्षहरु बढी रहेकाले आफु नेतृत्वको सरकालाई अवसर भन्दा बढी चुनौति रहेको बताउनु भएको छ ।

उहाले परिणममुखि काम गरी जनताको आकांक्षा पुरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा वालुवाटार पुगेको गोरखा जौवारीको टोलीसँगको भेटमा बोल्दै उहाले आफ्नो कार्यकाल चुनौतिपूर्ण अवसर भएकोले त्यसको सहि सदुपयोग गर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो ,‘परिस्थिति निकै चुनौतिपूर्ण छ, जनताका आकांक्षाहरु धेरै छन् । मेरा लागि चुनौतिपूर्ण अवसर प्राप्त भएको छ । यसपटक केही परिणाममूखी काम गर्नेछु ।’

भेटमा प्रधानमन्त्रीले गोरखा जिल्ला ऐतिहासिक र परिवर्तनको आन्दोलनका दृष्टिले पनि निकै महत्वपूर्ण रहेको चर्चा समेत गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी