उपप्रधानमन्त्री महरा आज स्वदेश फर्कदै

उपप्रधानमन्त्री महरा आज स्वदेश फर्कदै

  • शुक्रबार, भदौ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमान्डौ भदौ ३ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दुतका रुपमा चीन भ्रमणमा रहनु भएका उप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महरा आज स्वदेश फर्कदै हुनु हुन्छ ।

उपप्रधान मन्त्री महाराले त्यहा रहदा उच्च स्तरीय भेटवार्ता गर्नु भएको थियो । उहाँले चिनीया राष्ट्रपति सी जिङ पिङ, प्रधानमन्त्री लि खछ्याङ,परराष्ट्र मन्त्री वाङ यी ,उच्च पदस्त अधिकारीहरुसँग भेटवार्ता गर्नु भएको थियो ।

आफु नेतृत्वको सरकार गठन भएपछि नेपालका तर्फबाट उत्तरी छिमेकी चीनसँगको सम्बन्ध सुधार लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दालहाले उप्रधानमन्त्री महरालाई चीन भ्रमणमा पठाउनु भएको हो ।

त्यसै क्रममा सरकारका तर्फबाट चिनीया राष्टपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ