काठमान्डौ,भदौ३।
नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ । बैठक अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा दिउसो २ बजेका लागि बोलाइएको छ ।
पार्टी संगठन सुदृढीकरणका साथै स्थानीय तहको पुनरसंरचनाको विषयमा छलफल हुने बताइएको छ । यस्तै बैठकमा सरकारको काम कारबााहिलाइृ प्रभावकारी बनाउने सम्बन्धमा पनि छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।
पछिल्लो समय मन्त्रालय बाँडफाडका विषयमा देखिएको पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापनका बारेमा पनि छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline