हिल साइडमा  मिस टिन कलेजका प्रतियोगीले कम्मर मर्काए

हिल साइडमा  मिस टिन कलेजका प्रतियोगीले कम्मर मर्काए

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मिस टिन कलेज सिजन ४ मा सहभागी ३० जना प्रतियोगीहरुले नगरकोटस्थित हिल साइड भिलेज रिसोर्टमा आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन ।

kammar 2

चलचित्र निर्देशक संचारकर्मी जनक दीप पराजुली,गायक सुमन शेखर मानन्धर,गायक तथा मोडल दिनेश थापा र रेजिना तुलाधरले सहभागी हरुको प्रतिभाको मुल्यांकन गरेका थिए । सहभागीहरु धेरैले नृत्य प्रस्तुत गरेका थिए भने केहिले गीत गाएका थिए ।

kammar 3

 उक्त कार्यक्रममा आंचल धामी,आरति लामा अदिति तुलाधर, एन्जिला श्रेष्ठ,अनिशा श्रेष्ठ,अनु के.सी.,अपुर्भा चखुन,अस्मिता तामांग,बन्दना श्रेष्ठ,वर्षा बस्नेत, कल्याणी श्रेष्ठ,नबिना महर्जन,निशा महत,प्रथा बस्नेत,प्रतीक्षा तामांग,रबिना खरेल,रेजिना खड्का,रुश्मा तामांग,सबिना रिजाल,साक्षी प्याकुरेल,समिक्षा गुरुङ,सम्झौता राइ,संजु तामांग,सोनम खड्गी,सुष्मा श्रेष्ठ,शृजना राउत,स्वस्तिका अधिकारी,उर्मिला श्रेष्ठ,उषा प्रधान,प्रतिभा श्रेष्ठको सहभागिता रहेको छ फाइनल कम्पिटिसन नाच घर जमलमा भाद्र १९ गते हुने छ प्रतियोगिताका विजेताले ‘मिस टिन कलेज’ को ताज उपाधि सहित रु एकलाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ,साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

ammar 4

फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

kammar 5

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी