एमाले स्थायी कमिटि बैठक बस्दै

एमाले स्थायी कमिटि बैठक बस्दै

  • बिहिबार, भदौ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमान्डौ भदौ २।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक विहान ११ बजेपछि पार्टी केन्द्रिय कार्यलय धुम्बाराहीमा बस्ने छ ।

आजको बैठकमा बोल्न बाँकी रहेका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी सचिव योगेश भट्टाराईले जानकारी दिनुभयो ।

पाँच दिन देखि जारी बैठकमा यस अघि आफ्नो पार्टी नेतृत्वको सरकारले अगाडि सारेको नीती तथा कार्यक्रम बजेट र आगामी निर्वाचनका लागि विभिन्न कार्यक्रम तय गरि पार्टी पंक्ति परिचालन गर्नु पर्नेमा जोड दिएका छन् ।

आफ्नो पार्टीले अगाडि सारेको नीति तथा कार्यक्रमको बारेमा देशव्यापि रुपमा अभियान चलाउने तयारीका साथ एमाले आन्तरिक गृहकार्यमा जुटेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी