दोस्रो नेशनल क्यापिल अवार्ड २०७३ आयोजना हुदै

दोस्रो नेशनल क्यापिल अवार्ड २०७३ आयोजना हुदै

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ ,३२ साउन ।
अनुजलाई अवसर अग्रजलाई आदर, आधुनिक गीतसंगीतको विकास र विस्तार भन्ने मूल नाराकासाथ दोस्रो नेशनल क्यापिटल अवार्ड २०७३ आयोजना हुन लागेको छ ।
नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा लाग्ने कलाकारहरुका लागि २०७३ असार मसान्तसम्म प्रकाशन प्रशारण भएका सृजनाहरुलाई समावेश गराई नेशनल क्यापिटल अवार्ड २०७३ संचालान हुन लागेको हो ।
क्यापिटल इभेन्टद्धारा आयोजना गरिने नेशनल क्यापिटल अवार्ड २०७३ हुन लागेको हो । विभिन्न आधुनिक गीतसंगीत क्षेत्रका २३ विधामा अवार्ड हुने छ ।
जस अनुसार सर्वाेत्कृष्ट राष्ट्रिय भावको गीत, सर्वाेत्कृष्ट नव प्रतिभा गायक, सर्वाेत्कृष्ट नव प्रतिभा गायिका, सर्वोत्कृष्ट डायस्पोरिक रचना, सर्वोत्कृष्ट डायस्पोरिक संगीत, सर्वोत्कृष्ट डायस्पोरिक गायन, सर्वोत्कृष्ट गजल रचना, सर्वोत्कृष्ट गजल संगीत, सर्वोत्कृष्ट गजल गायन, सर्वोत्कृष्ट म्युजिक भिडियो महिला मोडल, सर्वोत्कृष्ट म्युजिक भिडियो पुरुष मोडल, सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक, सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक, सर्वोत्कृष्ट गीत सम्पादक, सर्वोत्कृष्ट संगीत संयोजक, सर्वोत्कृष्ट युगल गायन, सर्वोत्कृष्ट वर्ष गीत, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट एल्बम गरी २३ विधामा मनोनयन आवहान गरिएको छ ।
२०७३ भाद्र १० गते भित्र अवार्ड कार्यक्रममा आवेदन फारम भर्नका लागि सम्पर्क व्यक्ति विजय पराजुलीलाई ९८४३७५१८४५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी