सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्दै

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्दै

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ ३२ साउन ।
संसदीय सचिवालयको आन्तरिक व्यवस्थापन सुधारका लागि भन्दै सभामुख ओनसरी घर्तीले आज संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सचिवालय समितिको पछिल्लो काम कारबाही तथा आर्थिक मितव्ययिता, आन्तरिक समन्वय र अन्य समसामायिक विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय विभिन्न समितिका बीचमा आन्तरिक समन्वय नहुँदा छलफलका विषय बाझिने गरेपछि सभामुखले सो विषयमा समेत सभापतिहरुसँग छलफल गर्न लाग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ