माओवादी केन्द्रका ४ मन्त्री थपेर प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

माओवादी केन्द्रका ४ मन्त्री थपेर प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,३० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

नेकपा माओवादी (केन्द्र)बाट ४ जना मन्त्रीहरुको नाम टुंगो लगाएपछि प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएके हो ।

प्रधानमन्त्री दाहालले जनार्दन शर्मा (प्रभाकर), राम कार्की, हितराज पाण्डे र धनिराम (डीआर) पौडेललाई मन्त्री बनाउनु भएको छ ।

शर्मालाई उर्जा, कार्कीलाई सञ्चार, पौडललाई शिक्षा र पाण्डेलाई स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिइएको जनाईएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ आज अपरान्ह ३ बजे हुने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ