एमाले स्थाई कमिटिको बैठक स्थगित

एमाले स्थाई कमिटिको बैठक स्थगित

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, २९ साउन ।

प्रदेश संयोजक चयन लगायतका विषयमा छलफल गर्न बोलाईएको एमाले स्थाई कमिटि बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको छ ।

आन्तरिक गृहकार्य गरि भोली अपरान्ह ३ बजे बस्ने गरि बैठक स्थगित भएके एमाले पचिव भीम आर्चायले जानकारी दिनुभयो ।
आजको बैठकमा स्थानिय निकायको पुनरसंरचना, प्रदेश संयोजक चयन , पार्टी केन्द्रय सल्लाहकार समिति तथा जेष्ठ कम्यिुनिष्ठ मन्च गठन गर्ने कार्यसुची थियो ।

महाधिवेशन भएको २ वर्षसम्म पनि एमालेले अन्चल समन्वय कमिटी गठन गर्न सकेको छैन ।

संयोजक तोक्ने बिषयमा विवाद भएपछि सहमतीका लागी आजको बैठक स्थगीत गरिएको एमाले स्रोतले जनाएको छ ।

स्थायी कमिटी सदस्यले प्रदेश प्रमुख बन्ने अवस्थामा सुवास नेम्वाङ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल र मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिने अनौपचारिक प्रस्ताव छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी