बुटवल, साउन २९ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार संविधान असफल गराइ निर्वाचनबाट भागे सडकबाट तानेर भएपनि निर्वाचन गराउन बाध्य पार्ने बताउनु भएके छ ।
प्रेस चौतारीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव भट्टराईले निर्वाचन गराउन सरकारलाई बाध्य पार्ने बताउनु भयो ।
उहाले संविधान असफल बनाउने षड्यन्त्र सुरु भएको भन्दै एमालेले संविधानको रक्षा गर्न सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline