एमालेले देश टुक्र्याउन नदिने बामदेवको चेतावनी

एमालेले देश टुक्र्याउन नदिने बामदेवको चेतावनी

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

पोखरा, साउन २९ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अहिले प्रमुख आवश्यकता संबिधान कार्यान्वयन रहेको बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन नभएसम्म कुनै पनि प्रावधान परिवर्तन गर्न नहुने बताउनु भयो ।

देशलाई टुक्र्याउन र विखण्डन गर्ने गरी प्रदेशको सङख्या निर्धारण गर्न नदिने उहाले चेतावनी समेत दिनुभयो । उहाले भन्नुभयो , आफ्नो स्वार्थका लागी देशलाई टुक्याएर प्रदेशको एक ईन्च जमिन पनि तल माथि हुन एमालेले दिदैन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भद्र सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले पालना नगर्दा अहिलेको नयाँ गठबन्धन बनेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी