सामाजिक कानुनी सहायता केन्द्रद्वारा अन्र्तकृया तथा दोश्रो कार्य सम्पादन प्रतिवेदन प्रस्तुत

सामाजिक कानुनी सहायता केन्द्रद्वारा अन्र्तकृया तथा दोश्रो कार्य सम्पादन प्रतिवेदन प्रस्तुत

  • शुक्रबार, साउन २८, २०७३
  • आलोक माबोहाङ् लिम्बू

  • 5.8K
    SHARES

२८ श्रावण  ताप्लेजुङ । ताप्लेजुङ ताप्लेजुङको फुङलिङ बजार स्थित होटल माउण्टेनको सभाहलमा सामाजिककानुनी सहायता केन्द्रले न्यायसँग सम्बन्धित सवालहरुमा समन्वय स्थापनाविषय एक दिनअन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
पछिल्लो त्रैमासिकअप्रिलदेखि जुन २०१६ सम्मको सामाजिककानुनी सहायता केन्द्र ताप्लेजुङको क्रियाकलाप सरोकारवालातथा संचारकर्मी समक्ष सार्बजानिकगरिएको छ ।
देशभर सामाजिककानुनी सहायता केन्द्र १० ओटा रहेका छन् । जस मध्ये १ अगस्ट २०१५ मा स्थापनाभई ताप्लेजुङमा सेवाप्रारम्भ गरेको छ । सहायता केन्द्रले जिल्ला स्थित विभिन्न सरोकारवालानिकाय, जिल्लाअदालतसँगप्रत्यक्ष सहकार्य गरी कानुनु परामर्श, घुम्ती कानुनी परामर्श सेवाप्रदानगर्दछ ।
कार्यक्रमकोा जिलान्यायधिबक्ता राजेन्द्र भट्टरराईले आध्यक्षता गरेकाथिए । प्रमुखअतिथिप्रमुखजिल्लाअधिकारी चक्रपाणि पाण्डे, जिल्लाबार एशोसिएशनकापदाधिकारी, संचारकर्मी, सरोकारवालानिकाय, राजनीतिकदलकाप्रतिनिधीतथाप्रमुख, गैह्रसरकारी तथा सरकारी कार्यालयकाप्रमुखतथाप्रतिनिधीको उपस्थिति रहेको थियो ।
सामाजिककानुनी सहायता केन्द्र ताप्लेजुङको दोश्रो त्रैमासिकप्रगतिप्रतिवेदन यस्तो छ ।

taplejung 2
दोश्रो त्रैमासिककार्य सम्पादनप्रतिवेदन (अप्रील टु जुन २०१६ )
क) क्रियाकलापतथाउपलब्धीहरु
१) सामाजिककानूनी सहायता समितिको वैठक –
२०७२ चैत्र २६, ०७३ बैशाख १४, ०७३ जेष्ठ ४ गते जम्मा ३ पटक औपचारिक वैठक बसिएको थियो ।
२) कारागार भ्रमण ः २८ अप्रिल २०१६, २३ मे २०१६, १६ जून २०१६ गरी ३ पटक कारागार भ्रमण तथा कैदीहरुलाई कानूनी परामर्श सेवा सञ्चालनगरिएको थियो ।
३) समन्वय बैठक ः २५ मे २०१६ कादिनन्यायसँग सम्बन्धित सवालको विषयमाविभिन्न सरोकारवालाहरुसँगको समन्वय र विश्वासको वातावरण निर्माण गर्न बैठक बसिएको थिया ।
४) आधारभूतकानूनीतालिमः १०गा.वि.स.का सचिव, १० संघसंस्थाकाअगुवा र जिल्ला स्थित अर्धन्यायिकनिकायको मुद्दाफाँटसँग सम्बन्धित १÷१ जनाप्रतिनिधीहरुलाई सहभागी गराई कानूनी सहायता र कानूनीलिखतविषयमा ३ र ४ जून २०१६ मातालिम सञ्चालनगरिएको थियो । उक्ततालिममामाननीयजिल्लान्यायाधीशअशोककुमार बस्नेत लगायतअन्यअतिथिकानूनविद् ज्यूहरुले प्रशिक्षकको भूमिकानिर्वाह गर्नु भएको थियो ।
५) पीडित तथा सेवाग्राहीहरुसँगको अन्तरक्रिया ः २० जून २०१६ मा २३ जना पीडित तथा सेवाग्राहीहरुको सहागीतामाअन्तरक्रियाकार्यक्रम गरीयो । उक्तकार्यक्रममाकानूनी सहायता, परामर्श, उपलब्धीविषयमा सहभागीतामूलक छलफल गरियो । केन्द्रले प्रदान गरेको सेवाप्रति सेवाग्राहीको गुनासो र प्रतिक्रिया समेत छलफलको विषयबनाइएको थियो ।
६) घुम्ति कानूनीशिविर तथाविद्यालयकानूनी सचेतनाकार्यक्रम ः यो कार्यक्रमजिल्लाका १० वटा गा.वि.स.हरुमामात्र र ५ वटा विद्यालयहरुमा संचालनगर्ने कार्य योजनाभएकोमा७ वटा गा.वि.स.हरु र ५ वटा विद्यालयहरुमाउक्तकार्यक्रम सञ्चालनगरिएको थियो ।
– १७अप्रिल २०१६ मा ढुङ्गेसाँघु गा.वि.स. र सोहीगा.वि.स.का जनकल्याण मा.वि.मा ।
– २३ अप्रिल २०१६माफुरुम्बु गा.वि.स.मा
– १ मे २०१६मा सादेवागा.वि.स.मा,
– ८ मे २०१६ माहाङदेवागा.वि.स र सोहीगा.वि.स.को जनता उ.मा.वि.मा ।
– १३ मे २०१६ माफाकुम्बागा.वि.स. र सोहीगा.वि.सको महेन्द्र उ.मा.वि.मा ।
– १९ मे २०१६ मा थेचम्बु गा.वि.स. र सोहीगा.वि.स.को थेचम्बु उ.मा.वि.मा ।
– २१ मे २०१६मालिङखिमगा.वि.स.को सिंवाबजारमा ।
– १९ जून २०१६ माता.न.पा. स्थित कञ्चनजंघा उ.मा.वि.मा ।
शिविरमामाननीयजिल्लान्यायाधीशअशोककुमार वस्नेत ज्यू, जिल्लान्यायाधीवक्ता, श्रेस्तेदार, बारकापदाधिकारी ज्यूहरुको सक्रीय साथ सहयोग रहेको थियो ।
१०. मुद्दा दर्तातथाअदालतीप्रक्रीया
– विभिन्नप्रकारका २१ वटानिवेदनहरु,
– फिरादपत्रहरु १४ वटा अदालतमादर्ता भए,
– १३ वटा कानूनी परामर्श केन्द्रको कार्यालयमा,
– २ ओटाअदालतमाप्रतिनिधित्व,
– २ ओटामध्यस्थता गरी समस्या समाधान,
– १ ओटामिलापत्र (अदालतमाविचाराधिन मुद्दा)
११. अन्र्तसम्बन्ति सवालहरु
– महिलातथाबालबालिकाकार्यालयद्वारा विभिन्नगा.वि.स.हरुमा सञ्चालितमानव वेचविखन विरुद्धको अभियानकार्यक्रम ढुङ्गेसाँघु र फुरुम्बु गा.वि.स.मा केन्द्रको सहभागीता रहेको ।
– जिल्लाअदालतताप्लेजुङको वैतनिकवकिलअधिवक्ता देवराज मेन्याङबो ज्यूको नियमित जेल तथा हिरासत भ्रमणले केन्द्रलाई सहयोग पुगेको ।
– जिल्ला स्थित अन्य संघसंस्थाहरुद्वारा आयोजित ३ ओटा जनचेतना, कानूनी सचेतना र सशक्तिकरण सम्बन्धीकार्यक्रममा केन्द्रलाई सहजीकरण गर्ने अवसर प्राप्तभएको ।
– ताप्लेजुङ जिल्लाअदालतद्वारा विभिन्नगा.वि.स.मा जुडिसियल आउटरिच अन्तर्गत सञ्चालितजनतासँगन्यायाधीशकार्यक्रम ।
– केन्द्रको समेत समन्वयर र सहभागिता ।

– असमर्थ पक्षको न्यायमापहुँचको लागि केन्द्रको भूमिका सम्बन्धमा रेडियो फक्ताङलुङद्वारा सञ्चालित र प्रशारित संवाद र वहस कार्यक्रम ।
– रेडियो तमोरद्वारा सञ्चालितमहिलाआवाजकार्यक्रमअन्तर्गत यस केन्द्रको आवाज प्रसारण गरिएको आदि ।
१२. चुनौतीहरु
–आन्तरिक तथा संस्थागतचुनौतीहरु यहाँ राखिएको छैन ।
– पीडितहरुखुलेर आउननसक्नु, कतिपय सेवाग्राहीहरु निःशुल्क सेवाप्रतिविस्वस्तहुननसकेको आभास हुनु, हिंसाजन्यकार्यहरु बाहिर आउननसक्नु, भौगोलिक विकटता, सञ्चार र यातायातमा समस्याहरु आदि ।
१३. निष्कर्ष ः
– केन्द्रले अन्य सबै सरोकारवालाहरुसँग बराबर सम्पर्क र समन्वयगर्नुपर्ने,
– सरोकारवालाहरुबाट पनिअसमर्थ पक्षको न्यायमापहुँचको लागि सक्रीयभइदिनुपर्ने,
– केन्द्रले आफ्नो कार्ययोजनाबमोजिमकार्यक्रमहरु सञ्चालनगर्नुपर्दा सरकारी तथा गैरसरकारी सरोकारवालाकार्यालय तथा संस्थाहरुसँग समन्वयात्मक ढँगले कामगर्नुपर्ने आदि ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ