जोमसोमको बजार, घुम्न लाग्छ रहर…

जोमसोमको बजार, घुम्न लाग्छ रहर…

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

हिमाल पारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजार । अहिले वस्ती विकास तिब्र रुपमा हुदै गएको छ । यो २,८०० मिटरको उचाईमा काली गण्डकीको किनारमा अवस्थित छ ।

मुस्ताङबाट दक्षिणी भेगमा पर्ने धौलागिरी तथा निलगिरी हिमालको राम्रो दृश्य देखिन्छ । यो ठाउँ प्रख्यात तीर्थस्थल मुक्तिनाथ तथा लोमान्थाङ जाने प्रवेश द्वारको रूपमा लिन सकिन्छ। तस्विर : अमर डोटेल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी