सबै दललाई संविधान कार्यान्वयनमा लाग्न सभामुखको सुझाव

सबै दललाई संविधान कार्यान्वयनमा लाग्न सभामुखको सुझाव

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

रोल्पा, साउन २७ ।
सभामुख ओनसरी घर्तीले सबै राजनितिक दललाई संबिधान कार्यन्वयनतर्फ लाग्न सुझाव दिनुभएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघको वार्षिकोत्सवको अवसरमा आज रोल्पाको लिवाङमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले नेपाली जनताको सार्वभौमिकता जस्ता कुरामा परिवर्तन हुन नसक्ने बताउनु भयो ।

उहाले संसदबाहिर रहेका दलका मागसमेत संविधान संशोधनमार्फत् सम्बोधन गरेर संविधान कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

सत्ता समीकरणका समयमा दलहरुबीच पक्षरविपक्ष बन्नु लोकतान्त्रिक अभ्यास भएपनि राष्ट्रिय एजेन्डामा एकजुट हुनुको विकल्प नरहेको उहाको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ