साउन २७ काठमाण्डौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज ) ले तीन जना पत्रकारलाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारीता पुरस्कार प्रदान गर्दै छ ।
जस अनुसार छापा तर्फ मिरा राजभण्डारी , रेडियो तर्फ बुद्ध योञ्जन र अनलाईन तर्फ देवकुमार सुनुवार लाई पुरस्कृत गर्न लागेको हो ।
आज एक कार्यक्रमका बीच सम्मान गरिने फोनिजका महासचिव गजुरधन राईले जानकारी दिनु भयो ।
विश्व आदिवासी दिवसको अवसर पारेर फोनिजले हरेक वर्ष पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline