साना दलबाट ३ जना मन्त्री थपेर मन्त्रीपरिषद विस्तार

साना दलबाट ३ जना मन्त्री थपेर मन्त्रीपरिषद विस्तार

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,२४ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साना दलबाट ३ जना मन्त्री थपेर प्रधानमन्त्री दाहालले सरकार विस्तार गर्नुभएको हो ।
थपिएका मन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा र बिक्रम पाण्डे र नेकपा संयुक्तका जलदेव जोशी हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुले आजै साँझ शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । मन्त्रीहरुको विभागीय जिम्मेवारी तोकिएको छैन ।
प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले कंग्रेसका २ र माओबादी केन्द्रका ३ जनालाई समावेश गर्दै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ