फेवातालमा डुङगा पल्टियो ,२ वेपत्ता ६ को उद्दार

फेवातालमा डुङगा पल्टियो ,२ वेपत्ता ६ को उद्दार

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

पोखरा ,२४ साउन ।
फेवातालमा डुंगा पल्टिदा दुई जना वेपत्ता भएका छन् ।

८ जना सवार रहेकोमा ६ जनाको उद्दार गरिएको छ । उद्धार गरिएका मध्ये ३ जनाको अवस्था सिकिस्त छ ।

वेपत्ता भएका २ जनाको खोजी जारी रहेको छ । फेवातालको मध्य माग तिर पुगेको डुंगा अचानक पल्टिएको हो ।

स्थानीयका अनुसार डुंगामा सबार सबै नेपाली थिए । उनीहरु काठमाडौंबाट घुम्न गएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ