व्यवस्थापिका संसद बैठक आज बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दै

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २४ साउन ।
व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेपछि संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा सभामुख ओनसरी घर्तीले सरकार गठन तथा मन्त्रीमण्डल विस्तार सम्बन्धी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयबाट प्राप्त पत्र पढेर सुनानुहुने संसद सचिवालयले जनाएको छ ।

गत बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरेसँगै स्थगित संसदको बैठक आजका लागि बोलाइएको हो ।

बैठकमा संसदको उद्योग वानिज्य तथा उपभोक्त हित संरक्षण समितिको विशेष आर्थिक क्षेत्र सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसुची पनि रहेको संसदका सहयक प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ