राष्ट्रपतीय प्रणाली अनुसार अघि नबढे देशको आर्थिक विकास हुदैन : भट्टाराई

राष्ट्रपतीय प्रणाली अनुसार अघि नबढे देशको आर्थिक विकास हुदैन : भट्टाराई

  • शनिबार, साउन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ साउन । 

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभए सम्म मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्न नसक्ने बताउनु भएको छ ।

झापाको बिर्तामोडमा आज बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपतीय प्रणाली अनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताउनुभयो ।

मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएकाले सत्ताको फोहोरी खेलले देशको विकास हुन नसक्ने भट्टाराईको भनाई छ ।

संविधान आफैमा अपूर्ण रहेको भन्दै उहाँले गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको जिकिर गर्नुभयो । विद्यामान राजनीतिक अस्थिरताको अन्त्यका लागि संविधान संसोधन आवश्यक रहेको उहाँले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ