कथा भित्र व्यथा, व्यथा भित्र कथा
क्यौं पटक पखाल्दा पनि नमेटिने कथा
कसैले पनि नपढाइने प्रमाण विहीन कथा
मन मनै भित्र गुम्सिएको कथा
सम्झौता र यर्थात बीचको हो यो कथा
सबैको माझमा लुकाइएको कथा
रोदन पिडाको संग्रह र दुखै दुखको कथा
क्षण क्षणमा छटपटि र उकुसमुकुसको कथा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline