काठमान्डौ,साउन २० । नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ । आज बस्ने हेडक्वाटर बैठकमा आफ्नो पाटीबाट मन्त्रीमा जानेहरुको नाम टुङगो लगाउने माओवादीले जनाएको छ ।
पहिलो चरणमा माओवादीबाट मन्त्री हुनेमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, राम कार्की, हितराज पाण्डे, प्रभु साह लगायत रहनु भएको छ । बैठक अहिले शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline