आज थप तीन राजदुतको सुनुवाई हुदै

आज थप तीन राजदुतको सुनुवाई हुदै

  • बुधबार, साउन १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १९ साउन । 

सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका बाँकी राजदुतको सुनुवाई आज हुदैछ । संसदीय सुनुवाई विषेश समितिको केहिबेरपछि बस्ने बैठक आज थप तीन जना राजदुतको सिफारिस गर्ने तयारी गरेको छ ।

यसुअघि समितिले हिजो पाकिस्तानका लागि सेवा लम्साल अधिकारी, ब्राजिलका लागि ताराप्रसाद पोखरेल अस्ट्रियास्थित राष्ट्रसंघिय नियोगका स्थायी प्रतिनिधिमा प्रकाश सुवेदी र रुसी महासंघका लागि ऋषिकुमार अधिकारी गरी पाँच जनाको को सुनुवाई गरेको थियो ।

आजको बैठकले जर्मनीका लागि प्रस्तावित रमेश अनाल, इजिप्टका लागि प्रस्तावित झविन्द्र प्रसाद अर्याल र बेल्जियमका लागि प्रस्तावित लाकबहादुर थापाको सुनुवाई गर्ने तयारी गरेको छ ।

यद्यपी संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनका कारण आजको सुनुवाई प्रक्रिया भने प्रभावित हुने सम्भावना रहेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ