नेपालीले अब विकाससहितको परिवर्तन चाहेका छन् : उपराष्ट्रपति पुन

नेपालीले अब विकाससहितको परिवर्तन चाहेका छन् : उपराष्ट्रपति पुन

  • सोमवार, साउन १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन १७ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको मुख्य आधार आर्थिक क्षेत्र भएकाले सबैले समृद्धिका लागि काम गर्नुपर्ने बताउनु भयो ।

‘नेपाल टुरिजम अवार्ड–२०१६’ वितरण गर्दै उहाले मुलुकमा आर्थिक केन्द्रित राजनीति आवश्यकता परेको धारणा राख्नुभयो ।

पर्यटन क्षेत्रको विकासबिना मुलकको समृद्धि सम्भव नभएको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा सबैखाले परिवर्तन भएकोले अब नेपाली जनताले विकाससहितको परिवर्तन चाहेको उहाको भनाई छ ।

कार्यक्रममा पर्यटन व्यवसायी मोहन लम्साल, संगम शेर्पा, गणेश गुरुङ, डम्बरबहादुर अधिकारी, ठाकुर ढुंगेललगायतलाई नेपाल टुरिजम अवार्ड २०१६ बाट सम्मानित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ