महालक्ष्मी उपाध्याय कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

महालक्ष्मी उपाध्याय कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

  • आइतवार, साउन १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं ,१६ साउन ।
काग्रेसले १३ औं महाधिवेसनमा केन्द्रीय सदस्यमा पराजित महालक्ष्मी उपाध्यायलाई आज केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।
उपाध्यायको मनोनयनसंगै केन्द्रीय सदस्यमा मनोनयन हुनेको संख्या ११ पुगेको छ ।

सभापति शेरबहादुर देउवाले उपाध्यायलाई सभापति देउवाले पार्टीको बिधानमा भएको व्यवस्था बमोजिम केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको हो ।

पार्टी बिधानले केन्द्रीय सदस्यमा २१ जना मनोनित गर्न सक्ने अधिकार सभापतिलाई दिएको छ ।

पार्टीभित्रको आन्तरिक दवावका कारण केही केन्द्रीय सदस्यको मनोयन भएपनि पदाधिकारी र १० केन्द्रीय सदस्यको मनोयनय अझै हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ