नेपाल जापान मैत्रीपूर्ण सम्बन्धको आज ६० वर्ष पूरा

नेपाल जापान मैत्रीपूर्ण सम्बन्धको आज ६० वर्ष पूरा

  • शनिबार, साउन १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १५ साउन ।
नेपाल–जापानबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको आज साठी वर्ष पुगेको छ । सो अवसरमा राजधानीमा आज नेपाल र जापान प्रतिबिम्बीत हुने तस्बिरहरु प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै यसलाई अझै उचाइमा र्पुयाउनुपर्नेमा जोड दिनुभयो । जापानले गरेको सहयोग अविस्मरणीय रहेको भन्दै उहाले सहयोग निरन्तरताको अपेक्षा गरेको बताउनु भयो ।

नेपालका लागि जापानका राजदुत ओगावा मसाईले जापान नेपालको नजिकको मित्र रहेको भन्दै दुवै देशको साँस्कृतिक र सामाजिक सम्बन्धलाई अगाडि बढाउन इच्छुक रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल र जापानबीचमा प्राचिनकालिनदेखि हालसम्मका प्रकृति, वनस्पति, संस्कृति, जनजीवन, खानपान र रीतिरिवाज झल्कने तस्विरहरु प्रदर्शनमा राखिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ