पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

पहिरोले नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध

  • शुक्रबार, साउन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

चितवन, साउन १४ ।

चितवनको नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।

गएराति परेको वर्षासँगै सडकखण्डअन्तर्गत चण्डिभन्ज्याङ–५ मा पहिरो गएपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउने काम शुरु भए पनि सडक सञ्चालन गर्न केही समय लाग्ने चितवन प्रहरीले जनाएको छ ।

पानी परिरहेका कारण पहिरो गइरहेकाले सडक सुचारु गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ