सर्वाेच्चका ५ प्रस्तावित न्यायधिसको सुनुवाइ आज

सर्वाेच्चका ५ प्रस्तावित न्यायधिसको सुनुवाइ आज

  • बिहिबार, साउन १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ,साउन १३।
सर्वाेच्च अदालतका लागि संसदीय विषेश सुनुवाई समितिले सिफारिस गरेकोे ५ जना न्यायधिशको सुनुवाई आज हुदै छ ।

सुनुवाई समितिले न्यायपरिषद्बाट सर्वाेच्चको लागि स्थायी न्यायधीसमा सिफारिस गरेका ११ मध्ये ५ जनाको सुनुवाई आज हुन लागेको हो ।

अहिले केहि वेरपछि सिंहदरवारमा बस्ने बैठकले प्रस्तावित न्यायधीसमा इश्वर खतिवडा,आनन्दमोहन भट्टराई,प्रकाश रावत,सपना प्रधान मल्ल र अनिल सिन्हाको सुनुवाइ गर्ने समितिले जनाएको छ ।

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित हुनुभएका ११ मध्ये ६ न्यायाधीश दीपककुमार कार्की,केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हिजो सकिएको छ ।

सिफारिस भएका सबैको सुनुवाई सकिएपछि समितिले निर्णय गर्ने सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको न्यायाधीशका लागि पुनरावेदन अदालतका सातजना न्यायाधीश र चारजना वरिष्ठ अधिवक्ताको नाम न्याय परिषद्ले प्रस्ताव गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ