काठमान्डौ,साउन १२।
संसदीय विषेश सुनुवाई समितिले सर्वाेच्च अदालतका लागि सिफारिस गरेकोे ६ जना न्यायधिशको सुनुवाई आज हुदै छ ।
सुनुवाई समितिले न्यायपरिषद्बाट सर्वाेच्चको लागि स्थायी न्यायधीसमा सिफारिस गरेका ११ मध्ये ६ जनाको सुनुवाई आज हुन लागेको हो ।
बाँकी पाँच जनाको भने भोली सुनुवाई गरिने समितिले जनाएको छ ।
आज सुनवाई हुने प्रस्तावित न्यायधीसमा दिपककुमार कार्की,केदार प्रसाद चालिसे ,शारदा प्रसाद घिमिरे,मिरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline